शब्दकोश प्रविष्टि
वितह
ना.
तह नमिलेको स्थिति; कामकुरो नपटेको रूप ।
अग्लोहोचो नमिलाइएको जग्गा; सम्म नमिलेको ठाउँ ।
व्युत्पत्ति
[वि+तह]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051663- मुद्रित पृष्ठ
- 1151
शब्दकोश प्रविष्टि
तह नमिलेको स्थिति; कामकुरो नपटेको रूप ।
अग्लोहोचो नमिलाइएको जग्गा; सम्म नमिलेको ठाउँ ।
[वि+तह]
npbs2075-10-051663