शब्दकोश प्रविष्टि
वितरक
वि.ना.
वितरण गर्ने; बाँडफाँड गर्ने । ना.
व्यापारका क्षेत्रमा उत्पादित वस्तुहरूको बिक्री आदिको प्रबन्ध गर्ने संस्था वा व्यक्ति ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051653- मुद्रित पृष्ठ
- 1151
शब्दकोश प्रविष्टि
वितरण गर्ने; बाँडफाँड गर्ने । ना.
व्यापारका क्षेत्रमा उत्पादित वस्तुहरूको बिक्री आदिको प्रबन्ध गर्ने संस्था वा व्यक्ति ।
[सं.]
npbs2075-10-051653