शब्दकोश प्रविष्टि

वितण्डा

ना.
  1. अरूका कुरा नसुनेर आफ्नो मात्रै कुरा माथि पार्ने गलत प्रयत्न ।

  2. निरर्थक तर्क वा कुरो; बकवाद ।

  3. विनाकारणको झैझगडा; व्यर्थको बाझाबाझ ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051647
मुद्रित पृष्ठ
1150