शब्दकोश प्रविष्टि

विज्ञ

वि.ना.
  1. विशेष रूपले जान्ने; जानिफकार; पोख्त ।

  2. विद्वान्; पण्डित ।

  3. समझदार; विवेकी; बुद्धिमान् । ना.

  4. विशेषज्ञता हासिल गरेको व्यक्ति ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051617
मुद्रित पृष्ठ
1150