शब्दकोश प्रविष्टि

विजयी

वि.ना.
  1. विजय प्राप्त गर्ने; जित्ने; विजेता । ना.

  2. युद्ध, खेलकुद, वादविवाद आदिमा विजय प्राप्त गर्ने व्यक्ति ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051604
मुद्रित पृष्ठ
1149