शब्दकोश प्रविष्टि

विजय मुहूर्त

ना.
  1. काम सुरु गर्न ज्योतिषशास्त्रले दिएको माङ्गलिक समय वा क्षण ।

  2. युद्धमा जाँदा लडाइँ जित्न उत्साह दिने प्रस्थानसमय ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051592
मुद्रित पृष्ठ
1149