शब्दकोश प्रविष्टि

विच्छेद

ना.
  1. अलग्ग्याउने काम; सम्पर्कहीनता ।

  2. काटेर टुक्राटुक्रा पार्ने काम; टुक्र्याइएको स्थिति ।

  3. सिलसिलाको अभाव; क्रमभङ्ग ।

  4. बिछोड; वियोग ।

  5. बरबादी; नाश; खतम ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051582
मुद्रित पृष्ठ
1149