शब्दकोश प्रविष्टि
विच्छन्द
वि.ना.
छाँट नमिलेको; नसुहाउँदो ।
छन्द नमिलेको; छन्द न बन्दको ।
धेरै किसिमका छन्द भएको; विविध छन्दको (महाकाव्य आदि) । ना.
धेरै लङ, खण्ड वा कोठा भएको ठुलो भवन ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051578- मुद्रित पृष्ठ
- 1149