शब्दकोश प्रविष्टि

विचालन

ना.
  1. हल्लाउने काम; कम्पन पैदा गराउने काम ।

  2. एक ठाउँको वस्तुलाई अर्को ठाउँमा पुर्‍याउने काम; विस्थापन ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051564
मुद्रित पृष्ठ
1148