शब्दकोश प्रविष्टि

विचारी

वि.ना.
  1. विचारगर्ने; चिन्तक; विचारक ।

  2. घुमफिर गर्ने । ना.

  3. मुद्दामामिलाको निचोडखिचेर न्यायाधीशलाई अवगत गराउने वा मिसिलमा रहेका कुरा यथार्थ सुनाउने खरदारसरहको एक अदालती पद वा दर्जा ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051562
मुद्रित पृष्ठ
1148