शब्दकोश प्रविष्टि
विचारस्थल
ना.
कुनै समस्या वा विषयबारे विचार गर्ने ठाउँ ।
अदालत; न्यायालय ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051555- मुद्रित पृष्ठ
- 1148
शब्दकोश प्रविष्टि
कुनै समस्या वा विषयबारे विचार गर्ने ठाउँ ।
अदालत; न्यायालय ।
npbs2075-10-051555