शब्दकोश प्रविष्टि

विचलित

वि.
  1. आफ्नो लक्ष्य, स्थान आदिबाट हटेको; कर्तव्यबाट च्युत ।

  2. चञ्चल; अस्थिर ।

  3. तर्सेको; आत्तिएको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051543
मुद्रित पृष्ठ
1148