शब्दकोश प्रविष्टि
विचलन
ना.
काँप्ने काम; कम्पन ।
अस्थिरता; चञ्चलता ।
अहङ्कार ।
अवैध रूपबाट सरसामान आयातनिर्यात गरी गरिने व्यापार आदि काम ।
आफ्नो पुरानो ठाउँ छाडेर अरू ठाउँमा पुग्ने क्रिया ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051542- मुद्रित पृष्ठ
- 1148