शब्दकोश प्रविष्टि

विचरित

वि.ना.
  1. घुमफिर गरेको; यताउति घुमेको । ना.

  2. भ्रमण; विचरण; पर्यटन ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051541
मुद्रित पृष्ठ
1148