शब्दकोश प्रविष्टि

विग्रही

वि.
  1. झगडा गर्ने; झगडिया ।

  2. प्राणी; शरीरी ।

  3. छुट्ट्याउने; अलग्याउने ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051526
मुद्रित पृष्ठ
1148