शब्दकोश प्रविष्टि
विग्रह
ना.
ना. [सं.] १. छुट्ट्याउने काम; अलग्ग्याउने काम । २. कलह; झगडा; विद्वेष । ३. टुक्रा; खण्ड; विभाग । ४. व्याकरणका नियमअनुसार यौगिक शब्द, समस्त पद र वाक्य आदिको व्याख्या गर्नाका निम्ति तिनलाई अलगअलग पार्ने वा छुट्ट्याउने काम । ७. राजनीतिशास्त्रमा प्रचलित षाड्गुण्यमध्ये एक । ८. आकार; रूप; आकृति ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051525- मुद्रित पृष्ठ
- 1147