शब्दकोश प्रविष्टि
विक्षोभ
ना.
मनको अस्थिरता वा अशान्ति; मानसिक उद्वेग ।
कुनै नराम्रो घटनाले वा सम्भावित त्रासले गर्दा मनमा पैदा हुने विकार; आतङ्क; घबडाहट ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051513- मुद्रित पृष्ठ
- 1147
शब्दकोश प्रविष्टि
मनको अस्थिरता वा अशान्ति; मानसिक उद्वेग ।
कुनै नराम्रो घटनाले वा सम्भावित त्रासले गर्दा मनमा पैदा हुने विकार; आतङ्क; घबडाहट ।
[सं.]
npbs2075-10-051513