शब्दकोश प्रविष्टि
विकार
ना.
कुनै वस्तु वा पदार्थको रूप, गुण आदिमा आउने परिवर्तन; रूपान्तरण ।
बिग्रेको स्थिति; खराब भएको अवस्था ।
अदलबदल; हेरफेर; परिवर्तन ।
पूर्वविचार, मान्यता र विश्वास आदिमा देखा पर्ने अदलाबदली ।
अनिष्ट कुरा वा पापकर्मतिर चित्तवृत्ति लाग्ने काम ।
अरूलाई जानेर वा नजानेर बिगार गर्ने काम ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051455- मुद्रित पृष्ठ
- 1146