शब्दकोश प्रविष्टि
विकलीकृत
वि.
हातखुट्टा भाँचिएर वा अन्य कुनै अङ्ग विकृत भएर असमर्थ भएको ।
अङ्गभङ्ग गराई काम गर्न नसक्ने पारिएको ।
मानसिक अस्वस्थता र बेचैनीले गर्दा सामान्यतः विह्वल भएको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051448- मुद्रित पृष्ठ
- 1145–1146