शब्दकोश प्रविष्टि
विकर्तन
ना.वि.
बाबुको राज्य खोसेर राजा हुने छोरो ।
सूर्य । वि.
कत्रने ।
काट्ने; टुक्र्याउने ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051438- मुद्रित पृष्ठ
- 1145
शब्दकोश प्रविष्टि
बाबुको राज्य खोसेर राजा हुने छोरो ।
सूर्य । वि.
कत्रने ।
काट्ने; टुक्र्याउने ।
[सं.]
npbs2075-10-051438