शब्दकोश प्रविष्टि
वाहिनी
ना.वि.
देशको बाह्य शक्तिसँग आवश्यक परेमा युद्ध गर्नसमेत पछि नहट्ने सरकारी शक्ति; सेना; फौज ।
उहिलेको सेनाको एक विभाग । (यस विभागमा ८१ हात्ती, ८१ रथ, २४३ घोडचढी र ४०५ पैदल सैन्य रहन्छन्) । वि.
वाहित गर्ने; लग्ने; बगाउने (जस्तो- उत्तरवाहिनी, रक्तवाहिनी आदि) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051424- मुद्रित पृष्ठ
- 1145