शब्दकोश प्रविष्टि

वास्तु

ना.
  1. घर बनाउन छुट्ट्याइएको भूमि; घडेरी ।

  2. घर बनाउन उठाउँदै ल्याइने जग; घर ठडिने आधारस्तम्भ ।

  3. घर; वासस्थान; भवन; आवासगृह ।

  4. नयाँ घरमा प्रवेश गर्दा वा प्रवेश गरेपछि वास्तुदेवताका नाउँमा गरिने पूजाआजा; घरपँचो ।

  5. भवननिर्माण गर्ने शिल्प वा कला ।

  6. भवन, प्रासाद, मन्दिर, घर आदिको सामूहिक नाम ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051406
मुद्रित पृष्ठ
1144