शब्दकोश प्रविष्टि
वासन्तिक
वि.ना.
वसन्त ऋतुसँग सम्बन्धित; वासन्ती । ना.
विदूषक; हास्यकलाकार ।
अभिनेता; अभिनय गर्ने पात्र ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051382- मुद्रित पृष्ठ
- 1144
शब्दकोश प्रविष्टि
वसन्त ऋतुसँग सम्बन्धित; वासन्ती । ना.
विदूषक; हास्यकलाकार ।
अभिनेता; अभिनय गर्ने पात्र ।
[सं.]
npbs2075-10-051382