शब्दकोश प्रविष्टि

वाला

प्रत्य.

प्रत्य. [फा.] कुनै खास, शब्दसँग जोडिएर भएको, रहेको वा कुनै काम गर्ने आदि अर्थ बुझाउने तद्धितप्रत्यय; वाल । (जस्तो- बहालवाला, हकवाला, साबिकवाला आदि) ।

व्युत्पत्ति

[फा.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051363
मुद्रित पृष्ठ
1143