शब्दकोश प्रविष्टि
वार्षिकोत्सव
ना.
कुनै सङ्घसंस्था, विद्यालय आदिले स्थापित मिति पारेर प्रतिवर्ष गर्ने उत्सव ।
जन्मेको तिथि पारेर हरेक वर्ष गरिने उत्सव ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051354- मुद्रित पृष्ठ
- 1143
शब्दकोश प्रविष्टि
कुनै सङ्घसंस्था, विद्यालय आदिले स्थापित मिति पारेर प्रतिवर्ष गर्ने उत्सव ।
जन्मेको तिथि पारेर हरेक वर्ष गरिने उत्सव ।
npbs2075-10-051354