शब्दकोश प्रविष्टि
वार्द्धक्य
ना.
वृद्ध हुनाको भाव वा स्थिति; वृद्धावस्था; बुढ्याइँ; बुढ्यौली ।
बढ्ती; वृद्धि ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051344- मुद्रित पृष्ठ
- 1143
शब्दकोश प्रविष्टि
वृद्ध हुनाको भाव वा स्थिति; वृद्धावस्था; बुढ्याइँ; बुढ्यौली ।
बढ्ती; वृद्धि ।
npbs2075-10-051344