शब्दकोश प्रविष्टि
वार्द्धक
ना.
बुढ्याइँ; बुढौली; वृद्धत्ता ।
वृद्धताका कारणले निर्धो भएको व्यक्ति ।
वृद्धहरूको समुदाय वा मण्डली ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051343- मुद्रित पृष्ठ
- 1143
शब्दकोश प्रविष्टि
बुढ्याइँ; बुढौली; वृद्धत्ता ।
वृद्धताका कारणले निर्धो भएको व्यक्ति ।
वृद्धहरूको समुदाय वा मण्डली ।
[सं.]
npbs2075-10-051343