शब्दकोश प्रविष्टि
वारेन्ट
ना.
कुनै अपराधीलाई पक्रन सम्बन्धित अड्डा वा कार्यालयबाट मातहतका कर्मचारीलाई सुम्पिएको अधिकारपत्र ।
कुनै अपराधीका नाउँमा फौजदारी अड्डाबाट जारी गरिएको पक्राउपुर्जी; एक किसिमको समाह्वान वा समन ।
कुनै व्यक्तिलाई तोकिएको रकम भुक्तान गर्न रुपियाँ झिक्नेबाट गरिएको आदेश ।
व्युत्पत्ति
[अङ्]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051330- मुद्रित पृष्ठ
- 1142–1143