शब्दकोश प्रविष्टि
वारुणी
ना.
वरुण देवताकी पत्नी ।
पश्चिम दिशा ।
मदिरा; रक्सी ।
दुबो ।
शतभिषा नक्षक्रयुत्त, चैत्र कृष्ण त्रयोदशीका दिन पर्ने एक योग ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051329- मुद्रित पृष्ठ
- 1142
शब्दकोश प्रविष्टि
वरुण देवताकी पत्नी ।
पश्चिम दिशा ।
मदिरा; रक्सी ।
दुबो ।
शतभिषा नक्षक्रयुत्त, चैत्र कृष्ण त्रयोदशीका दिन पर्ने एक योग ।
[सं.]
npbs2075-10-051329