शब्दकोश प्रविष्टि
वारि१
ना.
ना.यो. [ख वरे १. नदी, सडक आदिको आफू भएतर्फको किनारमा; नदी आदिको वल्लो तीरमा । ना. २. आफू भएतिरको किनार; वल्लो नदीतट वा सडकको किनार ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051314- मुद्रित पृष्ठ
- 1142
शब्दकोश प्रविष्टि
ना.यो. [ख वरे १. नदी, सडक आदिको आफू भएतर्फको किनारमा; नदी आदिको वल्लो तीरमा । ना. २. आफू भएतिरको किनार; वल्लो नदीतट वा सडकको किनार ।
npbs2075-10-051314