शब्दकोश प्रविष्टि

वारवार

क्रि.वि.

क्रि.वि. [सं.] धेरै पल्ट; अनेक पटक; धेरै चोटि बारम्बार ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051301
मुद्रित पृष्ठ
1142