शब्दकोश प्रविष्टि

वायुवाद

ना.

ना. इच्छाअनुकूल शारीरिक प्रयत्नबाट सञ्चालित वायु नै मुखका अङ्ग–अङ्गमा ठक्कर खाई वर्णका रूपमा परिणत हुन्छ भन्ने वैयाकरण मत ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051287
मुद्रित पृष्ठ
1141