शब्दकोश प्रविष्टि

वामावर्त

वि.ना.
  1. बायाँतर्फबाट फन्को मारेको; देब्रेतिर हुँदै घुमेको । ना.

  2. बायाँतर्फबाट दाहिनेतिर रेखा घुमेको शङ्ख ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051266
मुद्रित पृष्ठ
1141