शब्दकोश प्रविष्टि
वाममार्ग
ना.
तान्त्रिक साधनाअनुसार तन्त्र, मन्त्र, अभिचार आदि कामका साथ मद्य, मांस आदिको सेवन गर्ने विधान भएको एक मार्ग वा मत ।
प्रचलित नीतिनियम र व्यवस्थाको उल्टो चल्ने वा पुरातन विचार र स्थितिको आमूल परिवर्तन शीघ्रतासाथ चाहने राजनीतिक मत; वामपन्थ ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051257- मुद्रित पृष्ठ
- 1141