शब्दकोश प्रविष्टि

वान्त

वि.ना.
  1. बान्ता गरेको; छादेको ।

  2. उकेलेको; थुकेको । ना.

  3. वमन; बान्ता; छाद ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051242
मुद्रित पृष्ठ
1140