शब्दकोश प्रविष्टि

वात्सल्य रस

ना.

ना. साहित्यमा नवरसपछि पनि दसौँ रसका रूपमा मानिएको, स्थायी भाव वात्सल्य हुने एक रस ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051207
मुद्रित पृष्ठ
1140