शब्दकोश प्रविष्टि

वाची

वि.

वि. [सं.] व्यक्त गर्ने वा बुझाउने; बोधक; वाचक (जस्तै- नामवाची, विशेषणवाची, सङ्ख्यावाची इ.) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051158
मुद्रित पृष्ठ
1139