शब्दकोश प्रविष्टि
वाचिक
वि.ना.
मुखबाट प्रकट गरिने; मौखिक; बकितम् ।
वाचासम्बन्धी; वचनको । ना.
वाणीका माध्यमले अभिप्राय प्रकट गरिने एक अभिनय ।
मौखिक समाचार ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051157- मुद्रित पृष्ठ
- 1139
शब्दकोश प्रविष्टि
मुखबाट प्रकट गरिने; मौखिक; बकितम् ।
वाचासम्बन्धी; वचनको । ना.
वाणीका माध्यमले अभिप्राय प्रकट गरिने एक अभिनय ।
मौखिक समाचार ।
[सं.]
npbs2075-10-051157