शब्दकोश प्रविष्टि
वाचनिक
वि.
वचनसित सम्बन्ध भएको; वचनको ।
शब्दमा अभिव्यक्त; मौखिक ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051149- मुद्रित पृष्ठ
- 1138
शब्दकोश प्रविष्टि
वचनसित सम्बन्ध भएको; वचनको ।
शब्दमा अभिव्यक्त; मौखिक ।
[सं.]
npbs2075-10-051149