शब्दकोश प्रविष्टि

वाग्मी

वि.
  1. बोल्नमा वा भाषण दिनमा कुशल; प्रवचनपटु ।

  2. विद्वान्; पण्डित ।

  3. बृहस्पति ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051126
मुद्रित पृष्ठ
1138