शब्दकोश प्रविष्टि
वाग्दोष
ना.
बोल्दा हुने त्रुटि वा बिराम; बोलीको दोष ।
वाक्यमा हुने व्याकरणसम्बन्धी भुल वा अशुद्धि ।
तिरस्कार; निन्दा ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051123- मुद्रित पृष्ठ
- 1138
शब्दकोश प्रविष्टि
बोल्दा हुने त्रुटि वा बिराम; बोलीको दोष ।
वाक्यमा हुने व्याकरणसम्बन्धी भुल वा अशुद्धि ।
तिरस्कार; निन्दा ।
[सं.]
npbs2075-10-051123