शब्दकोश प्रविष्टि
वाग्जाल
ना.
कसैलाई अलमल्याउने वा छलछाममा पार्ने घुमाउरो भनाइ ।
भाव साधारण भएको र बेसरी शब्द थोपरिएको लम्बेचौडे कुरा ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051118- मुद्रित पृष्ठ
- 1138
शब्दकोश प्रविष्टि
कसैलाई अलमल्याउने वा छलछाममा पार्ने घुमाउरो भनाइ ।
भाव साधारण भएको र बेसरी शब्द थोपरिएको लम्बेचौडे कुरा ।
[सं.]
npbs2075-10-051118