शब्दकोश प्रविष्टि

वाक्युद्ध

ना.
  1. मुख–मुखको लडन्त वा झगडा; वाक्कलह; चर्काचर्की; बाझाबाझ; भनावैरी ।

  2. वादविवाद; चर्को तर्क ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051110
मुद्रित पृष्ठ
1138