शब्दकोश प्रविष्टि
वाक्यांश
ना.
ना. [सं.] कुरा राम्ररी नटुङ्गिएको वा एक प्रकारको भाव मात्र प्रकट हुने पदहरूको समूह; पूरा वाक्यको एक अंश वा सानो वाक्य; टुक्रे वाक्य; खण्डवाक्य ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051109- मुद्रित पृष्ठ
- 1138