शब्दकोश प्रविष्टि

वाः

वि.

वि.बो. [√ वाह] उदेक, आश्चर्य, फुर्ती, घमन्ड, स्याबासी, प्रशंसा आदि बुझाउँदा प्रयोग हुने शब्द । (उदा.- वाः अरूलाई हेप्न कहाँ पाइन्छ! वाः तिमीले खुब गरेछौ) ।

उदाहरण

(उदा.- वाः अरूलाई हेप्न कहाँ पाइन्छ! वाः तिमीले खुब गरेछौ)

व्युत्पत्ति

[√ वाह]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051078
मुद्रित पृष्ठ
1137