शब्दकोश प्रविष्टि
वस्तुपरक
वि.
वि. [सं.] भाव वा विचारलाई उति महत्त्व नदिई बाहिरी वस्तुजगत्लाई बढी प्रश्रय दिएर लेखिने वा बनाइने (काव्य, शैली आदि) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051052- मुद्रित पृष्ठ
- 1136
शब्दकोश प्रविष्टि
वि. [सं.] भाव वा विचारलाई उति महत्त्व नदिई बाहिरी वस्तुजगत्लाई बढी प्रश्रय दिएर लेखिने वा बनाइने (काव्य, शैली आदि) ।
[सं.]
npbs2075-10-051052