शब्दकोश प्रविष्टि

वस्तुनिर्देश

ना.
  1. नाटकको प्रारम्भमा कथाको सङ्केत गरी प्रस्तुत गरिने मङ्गलाचरण ।

  2. कुनै कुरा ठिकसँग देखाउने काम ।

  3. सूचीपत्र; फेहरिस्त ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051049
मुद्रित पृष्ठ
1136