शब्दकोश प्रविष्टि

वस्ताजी/वस्तादी

ना.वि.
  1. वस्ताजको कला वा काम ।

  2. निपुणता; कुशलता । वि.

  3. वस्ताजका ढाँचाको; वस्ताजजस्तो ।

रूपान्तर

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051037
मुद्रित पृष्ठ
1136