शब्दकोश प्रविष्टि
वषट्
ना.
ना. [सं.] कुनै देवतालाई यज्ञमा आहुति दिँदा उच्चारण गरिने शब्द (इन्द्राय वषट्, पूषणे वषट् आदि) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-051014- मुद्रित पृष्ठ
- 1136
शब्दकोश प्रविष्टि
ना. [सं.] कुनै देवतालाई यज्ञमा आहुति दिँदा उच्चारण गरिने शब्द (इन्द्राय वषट्, पूषणे वषट् आदि) ।
[सं.]
npbs2075-10-051014