शब्दकोश प्रविष्टि

वशिष्ठ गोत्र

ना.

ना. वसिष्ठ ऋषिको नाममा चलेको उनको कुल वा वंशको परिचयात्मक नाम; नेपालमा भट्टराई, दवाडी, थानसिङे भँडारी, सिजापती, चालिसे, सोती, मुडभरी, सुयल मगर, सुयल थापा र सुयल घर्तीहरूको गोत्र ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-051009
मुद्रित पृष्ठ
1135